Saturday, February 9, 2013

कहाँ जादै छौ


केटा : कहाँ जादै छौ ?
केटि : आत्मा हत्या गर्न
केटा: अनि किन येति धरै makeup गरे को त ?

'
'
'
'
केटि : थुक्का टोपा तेती पनि थाहा छैन भोलि समाचार मा फोटो आउछ तेसैले .