Saturday, February 9, 2013

गधा !! मुर्ख !!


टिचर:समुन्द्रको बिचमा कागतीको रुख छ ल भनुम त्यहाँ बाट कागती कसरी टिपेर ल्याउन सकिन्छ ?
पडके बहादुर : Sir चरा बनेर उडेर जान सकिन्छ.?
टिचर : (रिसाँउदै) गधा !! मुर्ख !! तेरो आमाले तलाँई चरा बनाँउछे ?
पडके : साले! अनि समुन्द्रको बिचमा कागतीको रुख तेरो बाउले लगाउँछ ?