आज अन्तिम दिन हो, मैले रक्सी पिउने,
तिम्रो कसम भोलिदेखि म रक्सी पिउन
छोड्छु।
श्रीमती साह्रै खुशी भै मनमनै सोची-
बल्ल मेरो बूढाको बुद्धीको घैंटो खुलेछ....
तर भोलिपल्ट शेरे त फेरि उस्तै तरिकाले टन्न मातिएर आयो।
(त्यसपछि रिसाउँदै )
श्रीमतीः हिजोदेखि नै रक्सी खान
छोडे भनेर कसम खा'को होइन ?
अनि आज फेरी किन धोकेर आएको नि ?
शेरेले नम्र हुँदै भन्योः त्यही हिजोदेखि रक्सी खान
छोडेको उपलक्ष्यमा आज हल्का पिएर
आ'को क्या, डार्लिङ !
No comments:
Post a Comment