Saturday, February 9, 2013

३ जना गफाडी बच्चाहरु

३ जना गफाडी बच्चाहरु गफगर्दा 
पहिलो बच्चा:-यार हाम्रो बा ले 
हलो जोत्यो भने धर्तिनै फाट्छ 
यार। 
दोस्रो बच्चा:- तेरो बाउ त के 
हो र हाम्रो बा ले त प्लेन 
उडायो भने आकास नै फाट्छ्। 
अनि तेस्रो बच्चा:- तिमीहरुको बाउ त के हो र, 
हाम्रो बा ले त झन् पादयो भने 
कट्टुनै फाट्छ।