Sunday, February 17, 2013

गाउ खाने कथा Part SIX...



१. पाच भाई को एउटै गुफा, गुफा भित्र एउटै कोठा के होला ?
२. के होला यस्तो आमा माथि छोरी नाच्ने ?
३. मलाइ काटे दुख्छ, तलाइ काटे दुख्दैन के हो ?
४. जती हिड्छ उति धोती सुकाउछ के हो ?
५. झुत्री बुढी चुला चुला नाच्छ के होला यसको उत्तर ?

उत्तरहरु:
१. जुत्ता २. लोहोरो सिलौटो ३. औला र नंङ् ४. चिप्लेकिरा हेडेको  ५. पोतो (लिप्ने कुरा)