Sunday, February 17, 2013

गाउ खाने कथा Part FIVE...



१. हेर्ने कुरा हेरौंला खेल्नेकुरा खेलौला तर बाउन्न भाइलाई नचलाउ विग्रौला की सप्रौला के हो ?
२. िहउचुलीमा डढेलो लाग्यो भिमभेदीमा खैला वैला के हो ?
३. अिघ  अिघ शङ्ख वज्छ पिछ पिछ ध्वजा हल्लीन्छ के हो ?
४.खोलामा बसेको पगेरी कसेको के हो ?
५. घर गयो झ्यालबाट म कसरी जाउ ?

उत्तरहरु :
१. तास खेलेको 
२. तमाखु खाएको 
३. कुकुर भुकेको
४. नी  उरो
५. जाल भित्रको माछा (उसको घर पािन भएकोले याहा घर भन्नाले पािनलाइ जनाएको छ)