दुई अपरीचित केटा र केटि फेसबुक च्याटमा
केटिः तिमि कहिल्यै हाँस्दैनौ हो ?
केटाः किन ???
केटिः तिमिले कुनै हाँसेको फोटोहरु
अपलोड गरेकै छैनौ नि त।
केटाः तिमि कहिल्यै नुहाँउदैनौ हो?
केटिः के रे?
केटाः तिमि कहिल्यै नुहाँउदैनौ है भनेको के ?
केटिः किन??
केटाः खै तिमिले कुनै नुहाएको फोटोहरु
अपलोड गरेकी छैनौ त!!