Sunday, February 17, 2013

गाउ खाने कथा Part ONE...



१. काला काला पिर्कामाथि जन्ती बसेका, भोली पल्ट हेर्दाखेरी उठी गएका के हो ?
२. काले चरो सुकिलो पुच्छर के हो ?
३. खान जादा दुब्लो खाएर अउदा मोटो के हो ?
४. खान त खाए तर चाखेको छैन के हो ?
५. खस्रो भ्यकुताको भुडि नै मिठो के हो ?



उत्तरहरु :

१. तारा

२. सियो धागो

३. पुरी पकाएको

४. किरिया (कसम वा बाचा)

५. कटहर