Sunday, February 17, 2013

गाउ खाने कथा Part TWO...



१. सेता सेता छन् दाना असिना होइन, उड्दा उड्दै हराउछ असिना होइन के होला ?
२. सुन पिट्दा निस्कियो चादि, चादि पकाइ मुखभित्र खादि के होला ?
३. पोखरि सुक्यो बकुल्लो म¥यो के हो ?
४. जति जति मासु खान्छ उति उति खिरौटो के होला ?
५. अक्षर छ किताव होइन, गोलो छ इनार होइन संसार डुल्छ खुट्टा छैन के हो ?

उत्तरहरु :

१. कपास
२. धान 
३. दियो (बत्ति)
४. अचानो
५. पैसा (सिक्का)