Saturday, February 9, 2013

काले र गोरे



एकदिन काले त गोरे खुसि हुदै घरमा आएर दिदीलाई भनेछन ..
काले र गोरे : दिदि हामीले त आज राम्रो खेलेर स्कुलको पुरानो रेकर्ड नै तोडिदिएम नि ..
रिसाउदै दिदि : तिमीहरुको काम अरु के भो र ?? घर को समान जति तोडेर नभएर आब स्कुलको रेकर्ड नि तोड्यौ होइन मुर्दार हरु ...!!!