Saturday, February 9, 2013

बहिनि यो औषधिले


औषधि पसले : बहिनि यो औषधिले निको भएन भने फेरि यो पर्चा लिएर आउनु ल ।
विरामी : किन यो पर्चा ल्याउनु नि ?
औषधि पसले : म फेरि एक चोटि डक्टरको राईटिङ पढ्ने कोसिस गर्छु अनि अर्को औषधि दिन्छु ।