१. आखा हुने एकातिर हिड्छ आखा नहुने दुवैतिर हिड्छ के हो ? २. माया गरे चुपचाप एकै ठाउ वस्छ, लत्ताले हाने खुरु खुरु हिड्छ के हो ? ३. माथि हलो चलाउ तल उस्तै बनाउछु के हो ? ४. हेरे एउटा नहेरे दुइवटा के हो ? उत्तरहरु: १.अन्धो सर्प २.साइकल ३.कार्वन कागज ४.ऐना