Saturday, February 9, 2013

लोग्ने स्वास्नीको को झगडा...


एक दिन लोग्ने स्वास्नीको को राम्रो भनेर झगडा परेछ। अब छुट्टयाउनको लागी उनिहरुले आफ्नो छोरालाई सोधेछन:-भन त बाबु हामी दुईजनामा को राम्रो?
छोरा (ज’ङगिदै):- तपाईहरु दुईजना राम्रो भएको भए म यस्तो हुन्थे...?