Tuesday, February 19, 2013

तक्मे बुढो: लाखे हौ..!


शोभा दिदीले सोधिछिन्: होईन हौ तक्मे

बाजे, तपाईं त देशविदेश घुमेको, ईमान
प्रेस्टिज सबै भाको, ल्याण्डलाईन र मोबाईल
फोनमा के फरक छ हँ ??



तक्मे बुढो: लाखे हौ लाखे कस्तो कुरा गर्छ
हौ नानी. त्यती पनी थाहा छैन?
.
.
.
.
.
.
ल्याण्डलाईनमा चोर औँलाले थीच्नुपर्छ
अनि मोबाईलमा बुडी औँलाले ।। 

No comments:

Post a Comment