२. एउटा फेद का १२ हागा ३६५ पात के हो ?
३. हानेर हान्न नसकीने, तानेर तान्न नसकिना के हो ?
४. खान लग्यो मीठो, खायो दुवै हात झुठो के हो ?
५. टाउको ले लेख्ने पुछार ले मेट्नी के हो ?
उतरहरु :
१. सपना
२. ब्रह महीना ३६५ दीन
३. पानी
४. आलु , पीडालु
५. सीसा कलम