Sunday, February 17, 2013

गाउ खाने कथा Part FOUR...


प्रश्नहरु:
१. बेउलान बेउली घरभरी जन्ती के हो ?
२. भाइ बोल्छ दाइ बेल्दैन के हो ?
३. भैसी बसिरहन्छ दाम्लो चर्न जनन्छ के हो ?
४. भित्र खसी बाहिर दाम्लो के हो ? 
५. म माथी हलो चलाउ, तल उस्तै बनाउछु के हो ? 

उतरहरु :
१. कमिला
२. घन्टाघर र धरहरा
३. फर्फी
४. तरुल
५. कार्वन पेपरमा छापेको