वास्तु वज्ञिानका अनुसार यदि उर्जा अनुकूल छ भने मानिसको प्रगती हुन्छ र यदि प्रतकिूल उर्जा भयो भने अप्ठेराहरु आउँछन्। यो जीवनका हरेक क्षेत्रमा लागू हुन्छ चाहे त्यो मानिसको वैवाहिक चाहना होस् वा विवाहको सम्बन्ध। तर पनि प्रतिकुल अवस्थालाई अनुकुल बनाउन योग्य पुरुषहरु प्रयासरत हुने गर्छन। खासगरी विवाह गर्न योग्य पुरुषले उर्जा अवस्था अनुकुल बनाउन यी कुरा भुलेर पनि गर्नुहुँदैन्। वास्तु वज्ञिानका अनुसार वविाहका लागि योग्य कुमार युवाहरुले दक्षणि र दक्षणि पश्चमि दशिामा सुत्नुहुँदैन्। यसले विवाहमा बाधा आउँछ। यसकै कारण विवाहका लागि खान्दानी परिवारसँग सम्बन्ध पनि गाँसिदैन् र विवाह गर्न योग्य पुरुषहरुले कालो रंगको कपडा र अर्काको वस्तुको प्रयोग कम गर्नुपर्छ। विवाह गर्न योग्य पुरुषहरुले आफ्नो विस्तरा मिलाएर राख्नुपर्छ ताकि सुत्ने समयमा उत्तर र शिर दक्षणि दिशामा होस् तथा जून कोठामा एक भन्दा बढी ढोका हुन्छन् त्यस्ता कोठामा विवाह गर्न योग्य पुरुषहरुले सुत्नुपर्छ। जून कोठामा हावा र उज्यालोको प्रवेश कम हुन्छ त्यस्ता कोठामा सुुत्नु हुँदैन्। विवाह योग्य पुरुषको कोठाको रंग अध्यारो अथवा गहिरो हुनुहुँदैन्। पर्खालको रंग चम्किलो, पहेलो र गुलाबी हुनुलाई शुभ मानिन्छ। यस्तो ठाउँमा विवाह गर्न योग्य पुरुषहरुले सुत्नुहुँदैन् जहाँ विजुलीको बीम झुण्ड्याइएको देखिन्छ। यदि विवाह गर्न योग्य पुरुषसँग कोही अरु पनि कोठामा सँगै बस्छ भने विवाह गर्न योग्य पुरुषले आफ्नो विस्तरा ढोका नजिक राख्नुपर्छ।Wednesday, November 4, 2015
विबाह गर्दै हुनुहुन्छ! यी कुराहरु भुलेर पनि नगर्नुस्। जसले तपाईको यौन शक्ति घटाउँछ।
वास्तु वज्ञिानका अनुसार यदि उर्जा अनुकूल छ भने मानिसको प्रगती हुन्छ र यदि प्रतकिूल उर्जा भयो भने अप्ठेराहरु आउँछन्। यो जीवनका हरेक क्षेत्रमा लागू हुन्छ चाहे त्यो मानिसको वैवाहिक चाहना होस् वा विवाहको सम्बन्ध। तर पनि प्रतिकुल अवस्थालाई अनुकुल बनाउन योग्य पुरुषहरु प्रयासरत हुने गर्छन। खासगरी विवाह गर्न योग्य पुरुषले उर्जा अवस्था अनुकुल बनाउन यी कुरा भुलेर पनि गर्नुहुँदैन्। वास्तु वज्ञिानका अनुसार वविाहका लागि योग्य कुमार युवाहरुले दक्षणि र दक्षणि पश्चमि दशिामा सुत्नुहुँदैन्। यसले विवाहमा बाधा आउँछ। यसकै कारण विवाहका लागि खान्दानी परिवारसँग सम्बन्ध पनि गाँसिदैन् र विवाह गर्न योग्य पुरुषहरुले कालो रंगको कपडा र अर्काको वस्तुको प्रयोग कम गर्नुपर्छ। विवाह गर्न योग्य पुरुषहरुले आफ्नो विस्तरा मिलाएर राख्नुपर्छ ताकि सुत्ने समयमा उत्तर र शिर दक्षणि दिशामा होस् तथा जून कोठामा एक भन्दा बढी ढोका हुन्छन् त्यस्ता कोठामा विवाह गर्न योग्य पुरुषहरुले सुत्नुपर्छ। जून कोठामा हावा र उज्यालोको प्रवेश कम हुन्छ त्यस्ता कोठामा सुुत्नु हुँदैन्। विवाह योग्य पुरुषको कोठाको रंग अध्यारो अथवा गहिरो हुनुहुँदैन्। पर्खालको रंग चम्किलो, पहेलो र गुलाबी हुनुलाई शुभ मानिन्छ। यस्तो ठाउँमा विवाह गर्न योग्य पुरुषहरुले सुत्नुहुँदैन् जहाँ विजुलीको बीम झुण्ड्याइएको देखिन्छ। यदि विवाह गर्न योग्य पुरुषसँग कोही अरु पनि कोठामा सँगै बस्छ भने विवाह गर्न योग्य पुरुषले आफ्नो विस्तरा ढोका नजिक राख्नुपर्छ।वीर्यस्खलन ढिलो हुने उपाय के होला ? जानी राखौ
स्खलन ढिलो हुने उपाय के होला ? शीघ्र स्खलन के हो ? किन्सेले गरेका प्रसिद्ध अध्ययनमा योनिमा लिङ्ग प्रवेश गराएको दुई मिनेटभित्रै ७५ प्रतिशत पुरुषको चरमसुख पाएको देखिएको थियो। शीघ्र स्खलनलाई कसरी परिभाषित गर्ने भन्ने कुरामा वैज्ञानिकहरूबीच बहस पनि नभएको होइन। ३० सेकेन्डमै वा एक मिनेटभन्दा कम समयमा वा ५ देखि १० धक्कामै वीर्यस्खलन भए छिटो स्खलन भएको भनेर परिभाषित गर्ने प्रयास भए पनि अहिले आफू तथा आफ्नो यौनजोडीले चाहेको समयभन्दा निरन्तर रूपमा चाँडो वीर्यस्खलन भए त्यसलाई छिटो वीर्यस्खलन भएको स्थिति अर्थात् शीघ्रस्खलन मान्न थालिएको छ। यौनसम्पर्कलाई कति समय लम्ब्याउने भन्ने कुरा यौन जोडीमा भर पर्छ। महिलालाई चरमसुखको स्थितिसम्म पुग्न केही बढी समयलाग्न सक्छ, त्यसैले पुरुषले लिङ्ग प्रवेश गराएर यौनसम्पर्क सुरु गर्नुभन्दा पहिले पर्याप्त मात्रामा पाक्क्रीडामा संलग्न हुन सके सहयोग पुग्छ। शीघ्र स्खलनको कुरा ! प्रायः सबैजसो पुरुषले आफ्नो जीवनको कुनै न कुनै समयमा शीघ्र वीर्य स्खलन भएको अनुभव गरेका हुन्छन्। घर्षण नै गर्न नपाई वीर्य स्खलन हुने समस्या पुरुषहरूमा देखिने यौनसम्बन्धी समस्यामध्ये सबैभन्दा बढी पाइने समस्या हो। यसको पक्का कारण यही नै हो भनेर भन्न सकिने अवस्था नभए पनि अहिले शीघ्र स्खलनको मूल कारण मानसिक नै भएको पाइन्छ। कतिपय मानिसमा यौनसम्पर्क वा क्रियाकलापमा ‘राम्रो’ गर्न नसक्नु गम्भीर चिन्ताको कारण हुनसक्छ। आफ्नी श्रीमती वा यौन जोडीलाई सन्तुष्ट पार्न सक्दिनँ कि भन्ने चिन्ताले यो समस्यालाई अझ बढाउँछ। विरलै भए पनि केही उकथअजयतचयउष्अ मचगन कतै यस्तो समस्याको कारण त होइन भनेर केलाउन पनि बिर्सनु हुँदैन। आक्कलझुक्कल शीघ्र स्लखन हुँदा चिन्ता गर्नु आवश्यक छैन। शीघ्र स्खलनको समस्या नियमित रूपमा हुन थाल्यो भनेसमाधानको उपाय खोज्नुपर्ने हुन्छ। यो समस्यालाई कम गर्न आफैंले गर्न सकिने केही उपाय छन्, त्यसका बारेमा छोटकरीमा चर्चा गरौं। यौनसम्पर्क रोक्ने, सुरु गर्नेः यौनसम्पर्क गरिरहँदा स्खलन होलाजस्तो भएपछि तुरुन्तै योनिबाट लिङ्ग बाहिर झिकेर केही बेर यौनक्रीडालाई रो क्ने र उत्तेजना केही कम भए पछि पुनः सुरु गर्ने। आसन परिवर्तन गर्नेः लोग्नेमान्छे माथितिर र महिला तलको सट्टा महिला माथितिर बसेर सक्रिय भै यौनसम्पर्क गरे शीघ्रस्खलन कम गर्न मद्दत पुग्छ। लिंग अँठयाउनेः स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिंग बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अठ्याउने र वीर्य स्खलन हुन नदिने। केही बेरमा उत्तेजना केही कम भएपछि पुनः यौनक्रीडा सुरु गर्ने। कन्डम प्रयोग गर्नेः कन्डमको प्रयोगबाट पनि कतिपयलाई शीघ्र स्खलनको समस्या कम गर्न मद्दत पुगेको छ। यस्तो बेलामा चिप्लो पदार्थ कम भएको तथा बाक्लो किसिमको कन्डमले बढी फाइदा पुर्याीउँछ। मांसपेशीको प्रयोग गर्नेः पिसाब आउँदा रोक्न प्रयोग गर्ने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके पनि फाइदा पुग्छ। वीर्य स्खलन नियन्त्रणको अभ्यासः दीर्घकालीन उपचारका लागि यो सहयोगी हुनसक्छ। हस्तमैथुन गर्ने र वीर्य स्खलन होलाजस्तो भएपछि रो क्ने र उत्तेजना केही कम भएपछि पुनः हस्तमैथुन सुरु गर्ने, फेरि वीर्य स्खलन होलाजस्तो भएपछि रोक्ने र यो प्रक्रिया दोहोर्याकउने। वीर्य स्खलनलाई राम्रोसँग नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि आफ्नो यौन साथीसँग यौनसम्पर्करहित यौन क्रियाकलापमा संलग्न हुने तर यौ नसम्पर्क भने नगर्ने। वीर्य स्खलन होलाजस्तो भएपछि क्रियाकलाप रोक्ने र उत्तेजना केही कम भएपछि पुनः सुरु गर्ने। आफ्नो यौन साथीसँग पहिले कुनै चिप्लो पदार्थ प्रयोग नगरी र पछि चिप्लो पदार्थ प्रयोग गरेर यस्तो क्रियाकलापमा संलग्न हुने। अब वीर्य स्खलनमा पर्याप्त नियन्त्रण भयो जस्तो लागेपछि लिङ्गलाई बिस्तारै भगक्षेत्र -योनिक्षेत्र) मा स्पर्श वा हल्का घर्षण गर्ने तर यौन सम्पर्क भने नगर्ने। वीर्य स्खलन होलाजस्तो भए उक्त क्रियाकलाप गर्न रोक्ने र उत्तेजना केही कम भएपछि पुनः सुरु गर्ने। वीर्य स्खलनलाई पर्याप्त नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि माथि भनिएजस्तै पहिले श्रीमती बढी सक्रिय हुने गरी यौनसम्पर्क सुरु गर्ने। अनि वीर्य स्खलनको नियन्त्रण गर्न सकिने स्थिति वा क्षमता हेर्दै विविध उपाय अवलम्बन गर्दै यौनसम्पर्कलाई अघि बढाउने। समय र धैर्यता निकै लाग्ने भए पनि वीर्य स्खलन नियन्त्रणमा यी अभ्यास निकै लाभदायक हुन सक्छन् र यसमा पुरुषलाई यौन साथीको पर्याप्त सहयोग पनि चाहिन्छ।सामूहिक बलात्कारमा परेकी युवतीको बयान
काठमाडौँ २६ असोज । मेरो स्थायी घर दोलखा हो । अहिले काठमाडौंको कपनमा बस्दै आएकी छु । एक महिना नेना श्रेष्ठ दिदीको होटेलमा काम गरेँ । गत महिना होटेल बन्द भएपछि नेना दिदीकै डेरामा बस्दै आएकी छु । लतिलपुरमा मेरो फुपू नाता पर्ने कल्पना र सुशीला श्रेष्ठ बस्नुहुन्छ । २८ गते म जात्रा हेर्न भनेर उहाँहरूकै डेरामा गएकी थिएँ । दिउँसो करिब २ बजे पुगेकी थिएँ । उहाँहरूकै डेरामा खाना खाइसकेपछि हामी सबैजना सुनाकोठी बजारमा लाखे जुधाउने जात्रा हेर्न गएका थियौँ । तीन घन्टाजति जात्रा हेरेपछि राति १० बजे हामी डेरामा फर्कियौँ । सबै त्यहीँ सुत्ने कुरा भयो । एक घन्टाजति गफगाफ गरी बसेपछि मलाई कल्पना फुपूका ब्वाइफ्रेन्डलगायत केटाहरूले छाडा कुरा गर्ने, मेरो शरीरमा हात लगाई जिस्कनेजस्ता क्रियाकलाप गरे । त्यसपछि मलाई त्यहाँ बस्न उचित लागेन । मैले कपन बस्ने दिदीलाई फोन गरी आउँछु भनेँ । दिदीले आफ्ना प्रेमी पासाङलाई मलाई लिन पठाएको बताइन् । तर, धेरै बेरसम्म पनि पासाङ आएनन् । दिदीको फोनसमेत लागेन । त्यसपछि मैले राकेश भन्नेलाई ‘ट्याक्सी पाइँदैन’ भनेर सोधें । उसले आफ्नो चिनेको साथीको ट्याक्सी भएको भन्दै ‘फोन गर्छु’ भने बाहिर गयो । ऊसँगै अरू तीनजना केटा पनि बाहिर गए । आन्दाजी १० मिनेटपछि राकेश मगरभित्र आयो । ‘ट्याक्सी आइपुग्न लाग्यो जाऔँ’ भनेपछि म बाहिर निस्किएकी थिएँ । कल्पना फुपूले ‘नजाऊ’ भन्दै हुनुहुन्थ्यो । तर, मलाई त्यस ठाउँमा बस्नै मन नलागेर हिँडेकी हुँ । उनीहरूले ट्याक्सीमा पठाउन सहयोग नै गर्लान् भन्ने सोचेकी थिएँ । विश्वास मानेर राकेश मगरसँग गएकी हुँ । अलि पर पुगेपछि अरू केटासँग पनि भेट भयो । उनीहरूले मलाई ‘ट्याक्सी आउने बाटो यही हो’ भन्दै चौरमा पुर्याए । मलाई शंका लागेपछि ‘किन यता ल्याएको’ भनेँ । ‘यतै त हो, हिँड’ भन्दै धकेल्दै चौरमा पुर्याए । ‘ट्याक्सी यहीँ आउँछ, बसौँ’ भनेपछि म पनि चौरमै बसेँ । राकेश मगर मेरो छेउमा बसी अँगालो हाल्यो । मैले ‘यो के गरेको’ भनेँ । ‘रमाइलो गरेको नि, यति पनि थाहा छैन’ भन्दै मेरो शरीरभित्र हात लगायो । सोही क्रममा अर्काेले मेरो हात समायो । त्यसको नाम अम्बरबहादुर मगर रहेछ, पछि थाहा भयो । उसले मेरो शरीरमा समाई चल्न दिएन । अरू दुईजना विशाल स्याङ्तान र मिलन महर्जनले मेरो पाइन्ट र पेन्टीसमेत खोलिदिए । म कराउने कोसिस गरेँ । मेरो मुख हातले बन्द गरी मलाई कराउनसमेत दिइएन । मलाई राकेशले गालामा थप्पड हिर्कायो । मेरो मुख तथा आँखासमेत उनीहरूले हातले छोपिदिई पालैपालो जबर्जस्ती गरे । सुरुमा अम्बरबहादुर मगरले करणी गरेको हो । त्यसपछि अन्य तीनजनाले पनि पालैपालो करणी गरे । उनीहरूमध्ये एकजनाले कन्डम लगाएकोजस्तो लाग्छ । अन्यले के गरे, मलाई थाहा भएन । म रोई–कराई गर्दा पनि उनीहरूले मलाई करणी गर्न छाडेनन् । पछि, कसैलाई बताएमा ज्यान मार्ने धम्कीसमेत दिए । म डरले केही बोल्न सकिनँ । फेरि पनि केही समयपश्चात् करणी गर्नका लागि सल्लाह गर्न थाले । मैले आफूलाई दिसा लागेको बताएँ । दिसा गर्न जान्छु भनेपछि मलाई छाडिदिए । सोही बहानामा म नजिकै रहेको खोलामा गएँ । त्यहाँबाट धान खेततिर भागेँ । मध्यरात भएको थियो । अँध्यारोमा भाग्दै करिब दुई किलोमिटर टाढा पुगेँ । दुई किलोमिटर टाढा पुगेपछि जस्ताले बारेको घरमा पुगी रोई–कराई गरी ढोका खोल्न लगाएँ । दिदीहरूले ढोका खोल्नुभयो । त्यो दिदीलाई चिनेकी थिइनँ । सोही दिदीलाई सम्पूर्ण कुरा बताइदिएँ । दिदीले नै प्रहरीलाई खबर गरिदिनुभयो । त्यहीँबाट मलाई प्रहरीले कार्यालयमा पुर्याएको हो । मलाई अनेक प्रपञ्च रची एकान्तस्थलमा पुर्याएर जबर्जस्ती करणी गर्नेलाई हदैसम्मको कारबाही हुन्छ भन्ने अपेक्षा गरेकी छु । आजको नया पत्रिका दैनिकमा खबर छ ।
Subscribe to:
Comments (Atom)