Wednesday, November 4, 2015

विबाह गर्दै हुनुहुन्छ! यी कुराहरु भुलेर पनि नगर्नुस्। जसले तपाईको यौन शक्ति घटाउँछ।

वास्तु वज्ञिानका अनुसार यदि उर्जा अनुकूल छ भने मानिसको प्रगती हुन्छ र यदि प्रतकिूल उर्जा भयो भने अप्ठेराहरु आउँछन्। यो जीवनका हरेक क्षेत्रमा लागू हुन्छ चाहे त्यो मानिसको वैवाहिक चाहना होस् वा विवाहको सम्बन्ध। तर पनि प्रतिकुल अवस्थालाई अनुकुल बनाउन योग्य पुरुषहरु प्रयासरत हुने गर्छन। खासगरी विवाह गर्न योग्य पुरुषले उर्जा अवस्था अनुकुल बनाउन यी कुरा भुलेर पनि गर्नुहुँदैन्। वास्तु वज्ञिानका अनुसार वविाहका लागि योग्य कुमार युवाहरुले दक्षणि र दक्षणि पश्चमि दशिामा सुत्नुहुँदैन्। यसले विवाहमा बाधा आउँछ। यसकै कारण विवाहका लागि खान्दानी परिवारसँग सम्बन्ध पनि गाँसिदैन् र विवाह गर्न योग्य पुरुषहरुले कालो रंगको कपडा र अर्काको वस्तुको प्रयोग कम गर्नुपर्छ। विवाह गर्न योग्य पुरुषहरुले आफ्नो विस्तरा मिलाएर राख्नुपर्छ ताकि सुत्ने समयमा उत्तर र शिर दक्षणि दिशामा होस् तथा जून कोठामा एक भन्दा बढी ढोका हुन्छन् त्यस्ता कोठामा विवाह गर्न योग्य पुरुषहरुले सुत्नुपर्छ। जून कोठामा हावा र उज्यालोको प्रवेश कम हुन्छ त्यस्ता कोठामा सुुत्नु हुँदैन्। विवाह योग्य पुरुषको कोठाको रंग अध्यारो अथवा गहिरो हुनुहुँदैन्। पर्खालको रंग चम्किलो, पहेलो र गुलाबी हुनुलाई शुभ मानिन्छ। यस्तो ठाउँमा विवाह गर्न योग्य पुरुषहरुले सुत्नुहुँदैन् जहाँ विजुलीको बीम झुण्ड्याइएको देखिन्छ। यदि विवाह गर्न योग्य पुरुषसँग कोही अरु पनि कोठामा सँगै बस्छ भने विवाह गर्न योग्य पुरुषले आफ्नो विस्तरा ढोका नजिक राख्नुपर्छ।

No comments:

Post a Comment