Tuesday, February 12, 2013

एउटा केटी

एउटा केटी आफ्नो बोइप्रेन्ड सेरे सँग घुम्दै थिई
यत्तिकैमा उसको लोग्ने आयो...
लोग्नेले सेरेलाई कुट्न थाल्छ....
केटी : ठोक् ! साले लाई आफ्नो बुढीलाई घुमाउनु
छैन अर्का अर्काको बुडी घुमाउदैँ हिँड्छ । साला !
अचानक सेरे जोशमा आउँछ र केटीको लोग्नेलाई
कुट्न थाल्छ।
केटी : ठोक् सालेलाई ठोक् ! साले न आफू कहिल्यै
घुमाउन लग्छ न त अर्कालाई लग्न दिन्छ साला !