Sunday, February 17, 2013

शेरे र बाउ

बाउ : बाबु यस पाली को exam मा ८८ %
भन्दा माथि ल्याउनुपर्छ .
शेरे : हैन मैले १००% ल्याउछु, बा
बाउ : मजाक नगर्न, छोरा ,
:
:
:

:
:
शेरे : सुरु कसले गरेको थियो...मजाक