Saturday, February 9, 2013


किराना पसल मा गई गाह्रक: हजुर यहाँ के के पाइन्छ होला ??
पसले आफ्नै धुनमा हुन्छ....
गाह्रक:(पसलेले न सुनेपछि।।अलि ठुलो ठुलो स्वरमा...) हजुर यहाँ के के पाइन्छ होला ??
पसले ..झर्कदै: सबैथोक पाइन्छ के चाहियो..

गाह्रक
: उसो भए रेखा थापाको 
नम्बर दिनुन ।